काठमाडौं क्षेत्र नं ५ मा राप्रपा युवा मोर्चाका संयोजक सुरज पाण्डे ‘कालो बाहुन’ को चर्चा
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
आगामी मंसिर ४ गतेको लागि संघ र प्रदेशको निर्वाचन मिति घोषणा भए संगै काठमाण्डौं क्षेत्र नं ५ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को उम्मेदवारीलाई लिएर स्थानिय स्तरमा चर्चा परिचर्चा शुरु भएको छ ।
शनिवार राप्रपा टोखा नगरको आयोजनामा पार्टिका, विभिन्न तह, तप्का र अन्य पेशा सङ्ग आबद्ध रास्ट्रवादिहरु बिच पार्टिले लिएको २२ बुदे मागको सम्बन्धमा बिचार गोष्टिमा रास्ट्रिय युवा मोर्चा केन्द्रिय संयोजक सुरज कुमार पाण्डे उम्मेदवारको रुपमा चर्चा शुरु
भएको छ ।
इमान्दार लगनशिल, कर्मठ झुझारु युवाको रुपमा चिरपरिचित सुरज पान्डेले उम्मेदवारीमा दाबि गर्नु पर्ने स्थानिय कार्यकर्ताको माग रहेको छ । कट्टर राजावादि भनेर चिनिने सुरज पान्डे राजावादि रास्ट्रवादि बिच निकै लोकप्रिय छन र रास्ट्रवादि युवा बिच आफ्नो भिन्दै पहिचान बनाएका कालो बाहुनको ...
