महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौँ- सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिनु भएको छ ।
गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिनु भएको हो ।
जाँचबुझ आयोगको प्रतिवेदन अनुसार गृहमन्त्रीले कार्वाही गर्न निर्देशन दिनु भएको हो ।
यसैवीच आयोगको प्रतिवेदन प्रहरीले बुझेको छ ।
प्रतिवेदन बुझेको सिआइवी प्रमुख ज्ञवालीले जानकारी दिनु भएको छ ।
त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने प्रकृया शुरु गर्न पनि निर्देशन दिनु भएको छ ।
त्यस क्रममा बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति विनोद चौधरीको पनि...
