Thursday, June 4

पर्यटन

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा लागिरहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताउनुभएको हो । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उहाँले दावी गर्नुभएको छ । मेयर शाहले लेख्नुभएको छ– हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं , त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सक...
राप्रपा को एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

राप्रपा को एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
रास्ट्रिय प्रजातन्त्र पार्टी को चुनाब केन्द्रित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  तारकेश्वोर न पा स्थित  दियालो फुडल्याण्डमा  आयोजित  उक्त प्रशिक्षण कार्यक्रम मा बाग्मती प्रदेश प्रमुख एव (पूर्व मन्त्रि ) बिक्रम बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । आगामी मङ्सिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेस सभा सदस्य निर्वाचान लाई मध्यनजर गर्दै रा.प्र पा काठमाडौं जिल्ला क्षेत्र न ६, प्रदेश क र ख अन्तरगत पर्ने क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र यस क्षेत्र अन्तर्गत बसोबास गर्नु हुने केन्द्रीय सदस्य लगाएतका राप्रपा प्रेमी जनसमुदाय लाइ प्रशिक्षण गरिएको थियो । उक्त कार्यक्रममा  प्रशिक्षक श्री हरिप्रसाद अधिकारी ले प्रशिक्षण कार्य संचालन गर्नु भएको थियो । बिहान ८ बजे देखि सुरु  भएको उक्त  कार्यक्रम मा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, क्षेत्र न ६...
ग्राण्डी अस्पतालको अध्यक्षमा पुन दीपक कुँवर निर्वाचित

ग्राण्डी अस्पतालको अध्यक्षमा पुन दीपक कुँवर निर्वाचित

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित हुनुभएको छ । ग्राण्डी अस्पतालको १० औँ साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुनुहुन्छ । यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्...
काठमाडौं-६ बाट भीमसेन दास र सबुज बानियाँको नाम सिफारिस

काठमाडौं-६ बाट भीमसेन दास र सबुज बानियाँको नाम सिफारिस

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम गरेको छ । बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्। कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेन दास कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।...

उदयपुर सामूहिक हत्या

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
दयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’ प्रहरीका अनुसार नातेदार समेत रहेका नर...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या १२ हजार नाघेको छ। हालसम्म कोरोना संक्रमणका कारण १२ हजार २ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको हो। पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार यो अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१५८ रहेको छ।...
लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित

लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जोखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।...
किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ । नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्राविधिक काम नसकिएले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘प्राविधिक काम सकिएको छैन । प्राविधिक साथीहरूले काम गरिराख्नुभएको छ । सबै काम सकिएपछि नतिजा प्रकाशन गर्नुभन्दा ५ घण्टा अगाडि तपाईहरूलाई जानकारी गराउँछौं,’ बिहीबार अध्यक्ष शर्माले भने । अहिले नतिजा प्रकाशनमा ढिलाइ ...
बालेनको तेस्रो अभियान : डिजिटल डिस्प्ले र होर्डिङ बोर्ड मुक्त काठमाडौं

बालेनको तेस्रो अभियान : डिजिटल डिस्प्ले र होर्डिङ बोर्ड मुक्त काठमाडौं

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौं महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीतिको ७ औं बुँदामा लेखिएको छ ‘काठमाडौं महानगरपालिका भित्र रहेका अव्यवस्थित, अनियन्त्रित, विशुद्ध निजी फाइदाका उद्देश्यले सार्वजनिक चोक, सडकसँगै जोडेर राखिएका बोर्डहरु तत्काल हटाउने ।’ तर त्यो नीतिलाई लत्याउँदै त्रिपुरेश्वर चोकमा रहेको वल्र्ड ट्रेड सेन्टरमा यति ठूलो डिजिटल बोर्ड बनाइयो कि जसको प्रकाशले त्रिपुरेश्वर त झलमल्ल हुन्थ्यो नै, यसले थापाथली चोकमासमेत रातिमा उज्यालो छथ्र्यो । त्रिपुरेश्वर चोकमा रहेको ट्राफिक लाइटको प्रकाशलाई नै धमिलो बनाइदिने यही भीमकाय डिजिटल बोर्ड महानगर प्रहरीले बिहीबारदेखि बन्द गराएको छ । महानगरकाअनुसार यो बोर्डले २०७० सालमा बनेको नीतिका सबैखाले मापदण्ड मिचेको थियो । ‘पहिलो त यो बोर्ड तोकिएको आकार भन्दा ठूलो छ, दोस्रो यसले झ्याल छेक्न नहुने, सडकबाट नजिक हुन नहुने लगायतका सबैखाले मापदण्ड मिच...
पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड

पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
ललितपुर, १२ भदौ ।  ललितपुर महानगरपालिकाका महिला जनप्रतिनिधिहरुले महिला स्वास्थ्य र वातावरण स्वास्थ्यलाई ध्यानमा राखेर पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । एक्सपोज नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले केमिकलयुक्त प्याडको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका हुन्  । कार्यक्रममा सम्बोधन गर्दै महानगरकी उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग को प्रवर्द्धन गरी त्यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले यस्तो प्याड बनाउने तालिम प्रदान गरी महानगरभित्रै उत्पादन बढाइ देशबाहिरबाट हुने केमिकलयुक्त प्याडको आयात रोक्न सकिने बताउनुभयो । उहाँले यसका लागि ललितपुर महानगरपालिकाले योजना नै बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिनावारी...